• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

५९ सदस्सिय जिल्ला समिति गठनसहित क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुराको एकता अधिबेशन सम्पन्न

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
साउन १४, २०८०
0
५९ सदस्सिय जिल्ला समिति गठनसहित क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुराको एकता अधिबेशन सम्पन्न

डडेल्धुरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल डडेल्धुराको एकता अधिवेशन तथा प्रशिक्षण बैठक परशुरामको जोगबुढामा सम्पन्न भएको छ। संयोजक सगरको नेतृत्वमा ५९ सदस्यिय जिल्ला कमिटी गठन भएको छ।
जिल्ला सेक्रेटरी सागर बोहराको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अथिति क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सुदूरपश्चिम प्रदेश इञ्चार्ज गुणराज लोहनी रहेका थिए।

देशको बदलिदो बर्तमान राजनिति परिस्थिति र त्यसले खडा गरेको दलाल पुँजिबादी राज्य ब्यावस्था आजको नेपाली जनताको मुख्य सत्रु भएको उनले दवि गरे। यस्तो राज्य व्यवस्था जनताको नभएर मुट्ठीभर दलालहरुको भएको र त्यसका बिरुद्ध लड्नु आजको आवस्यकता रहेको उनको भनाई छ। परिवर्तनकारीहरुले वर्ग संघर्षमा जनताको साथमा सङ्गै लड्नु पर्ने भयो जनताको साथ र सहयोग बिना वर्ग संघर्ष अगाडी बड्न नसक्ने बताउनु भयो।

पार्टीले जिल्लामा भएका भ्रष्टाचार, घुसखोरी , वेथिति र लघुबित्तका बिरुद्ध संघर्ष गर्ने निर्णय गरेको जिल्ला पार्टी संयोजक सागरले बताएका छन् ।

जिल्ला कमिटी सदस्यहरुलाई क्षेत्रगत जिम्मेवारी समेत दिइएको उनले बताए। आलितालका इञ्चार्ज जिवन, परशुराम इञ्चार्ज शिखर, अमरगढी इञ्चार्ज पदम, भागेश्वर इञ्चार्ज बरुण, नबदुर्गा इञ्चार्ज नबराज, गन्यापधुरा नरजित, अजयमेरु इञ्चार्ज श्यामलाई जिम्मेवारी तोकिएको बोहराले बताए।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग