डडेल्धुरा : जिल्लाको परशुराम नगरपालिकाका स्थानिय र जनप्रतिनिधि श्रमदानमा जुटेका छन्।
बर्षादका कारणले सडक अबरुद्ध भएपछि परशुराम नगरपालिका वडा नम्बर १० बेल्डाँडीका स्थानिय र जनप्रिनिधिहरु सडक निर्माणका लागि श्रमदानमा जुटेका हुन्।
बर्षाले बाटो अबरुद्ध भयो तत्काल सुचारु गर्नु पर्ने जस्तो देखिए पछि मैले श्रदानको लागि बेल्डाँडी टोल बिकास समितिका अध्यक्ष मिन बहादुर बोहरालाई सबै गाउलेलाई यो कुरा भन्न लगाए उहाँले मरो अनुरोध अनुसार सबै स्थानियलाई श्रमदानमा सहभागि गराए, उहाँ बोहरा जिलाई र स्थानियलाई धन्यवाद पनि दिन चाहान्छु। वडा अध्यक्ष राज कुमार भाटले भन्नु भयो । श्रमदानमा कर्ण बहादुर बिष्टले ढुंगा बोक्न ट्याक्टर सहयोग गरको उनले बताए।