डडेल्धुरा : जिल्लाको आलिताल गाँउपालिकामा मोटरेबल पुलमा खोलाले क्षेति पुराएको छ।
हिजो राति देेखि भइरहेको अबिरल बर्षाले सुनखोलामा आएको बाढीले आलितालको गोदाम बजार हुदै पालिका केन्द्र, वडा नम्बर ५ र गांखेत समेत जोड्ने मोटरेबल पुलमा खोलाले भ्वाङ पारेको छ। सवारी आवत जावत अबरुद्ध रहेका छन्।
गत बर्ष पनि यस पुलमा खोलाले क्षेति पुर्याएपछि पुन: निर्माण गरिएको थियो ।