डडेल्धुरा : डडेल्धधुराको आलितालमा गोठ भत्किदा पशुचौपाया पुरिएर मरेका छन्।
मंगलबार राति परेको अबिरल बर्षाका कारण आलिताल-६ असलाडीका मोतिराम कुँवरको गोठ भत्किदा एक हल गोरु, एकगाई र एक बाच्छो पुरिएर मरेका छन्।
यो सहित ब्याउने भैसि र एक गाई पनि गोठमा पुरिएका छन्। तर तिनिहरु जिबितै भए पनि बाच्न सक्ने सम्भावना कम रहेको स्थानिय राम कुँवरले जानकारी दिए।