डडेल्धुरा :
डडेल्धुराको आलितालमा मृत फेला परेका पुरुषको पहिचान भएको छ।
शुक्रबार आलिताल-८ घुम्ति बजारबाट डोला जाने बाटोमा मृत भेटीएका पुरुष अन्दाजि ५४/५५ बर्षका आलितालकै वडा नम्बर ७ थलि बस्ने राम दत्त भट्ट रहेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त भट्टले बताएका छन्। आज अपराहान्न तिर उहाँ भट्टको शब आलिताल-८ मा फेला पारेका थियौ । उनको शब नजिक एक प्याकेट जहर लेखेको कागजको खोस्टा भेटाएका छौ, जो हाम्रो टिमले प्रहरी चौकीमै ल्याएका छौ। तर त्यो जहरै हो या होइन् भए पनि र उहाँ मृतक संग सम्बन्धित हो या होइन । त्यो अनुसन्धान पछी मात्रै खुल्ने उनले बताए।
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके