डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टी डडेल्धुराले आलितालको संयोजक तोकेको छ।
रास्वपाका डडेल्धुरा संयोजक पारस बाहुनले आलितालको पार्टी संयोजकमा प्रेम बहादुर बुढालाई जिम्मेवारी प्रदान गरेका हुन् ।
आलिताल गाँउपालिकाको भेला गरी समिति बनाउनु पर्ने भएकाले उक्त भेला सम्पन्न नभएसम्मको लागि पालिका संयोजकको जिम्मेवारी प्रदान गरिएको जिल्ला संयोजक पारस बाहुनले जनाएका छन्।