डडेल्धुरा : नेत्रबिक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीले आलिताल गाँउपालिकालाई १९ बुँदे ज्ञापन पत्र बुझाएको छ।
ज्ञापन पत्रमा तत्काल एम्बुलेन्स संचालनमा ल्याउनु पर्ने, पालिका भित्रका ठेक्कामा भएको ढिलाईलाई ताकेता गर्नु पर्ने अवैध मदिरा जुवातासलाई नियन्त्रण, आत्म हत्या न्युनिकरण सम्बन्धी चेतना मुलक कार्यक्रम सञ्चालन गर्नु लगायतका बुदाहरु उल्लेख छन्।
ज्ञापन पत्र













