धनगढी : कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका-४ गाईमारेमा हिजो राती करिव ८:४० बजे तिर सु.प.प्र.०२-००३-प-६०५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा परशुराम-११ बस्ने २१ बर्षिया खडक बिष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।