डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशीले भुकम्प पडितलाई एक लाख नगद सहयोग गर्ने घोषणा गरेका छन्। उनले नगरपालिकाबाट पाउने सेवा सुविधालाई कटौति गरेर भुकम्प पडितलाई सहयोग गर्न लागिएको बताएका छन्।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा ठुलो क्षति भएको जनाउँदै परशुरामका जनता भुकम्प पिडितकोसाथमा रहेको समेत बताएका छन्।