धनगढी : सुदुरपश्चिमका चर्चित गायक सौगात ओझाको यतिबेला एउटा गित सार्वजनिक भएको छ ।
जसमा गायक शब्द, लय, संगित ओझा आफैको छ भने गितलाई स्वर ओझा र गायिका रेखा जोशीले दिएका छन् । गितको बोल ‘घुम्छ मौरि घुम्छ फुलको बासैले ‘ ‘भेटमकी नभेटम फसाइदिने कसैकसैले’ रहेको छ । सौगात ओझा युटुव च्यानलबाट उक्त गित सार्वजनिक भएको छ। सो गितमा रबि र सबिता कार्कीको अभिनय रहेकोक छ ।