डडेल्धुरा : डडेल्धुराको परशुराममा राष्ट्रपति रनिङ शिल्ड पौष १९ गते देखी सुरु हुने भएको छ। जिल्ला खेलकुद समितिले सबै स्थानिय तहलाई प्रतियोगिता माघ १५ भित्र सक्न भनि पत्र काटेको थियो । सोही पत्रानुसार परशुराम नगरपालिकाले पनि रनिङ शिल्ड पौष १९ गते देखी २१ गते सम्म गर्ने निर्णण गरेको हो ।
प्रतियोगितामा बिभिन्न बिधाका खेलहरु ३ दिन सम्म चल्ने छन्। नगरपालिका भित्रका सबै माध्यमिक विद्यालयहरु सहभागि हुन पाउने पालिकाले जनाएको छ।