• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको परशुराममा राष्ट्रपति रनिङ शिल्ड सुरु

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस १९, २०८०
0
डडेल्धुराको परशुराममा राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुरा : डडेल्धुराको परशुराममा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्ररियोगिता सुरु भएको छ ।

नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बिहिबारबाट परशुराम रंगमैदानमा सुरु भएको हो ।

प्रतियोगितामा परशुराम नगरपालिका भित्रका १६ सामुदायिक विद्यालयबीच विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ। जस मध्ये शिबशंकर मावि परशुराम-७ साँदनी प्रतियोगितामा सहभागि भएको छैन।

आज जोगबुढा स्थित परशुराम  रंगमैदानमा सुदूरपश्चिम प्रदेशका पुर्व भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहराले  प्रतियोगिताको उद्घाटन गरे। उनले खेलकुद खेलाडीहरुका लागि  निकै महत्वपुर्ण रहेको बताए । यसले खेलाडीहरुको आत्मसम्मान र समाजिक सम्मान प्राप्त गर्ने बोहराले बताए ।

रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहको अध्यक्षता परशुराम नगरपालिकाका नगरप्रमुख भरत जोशीले गरेका थिए । उनले खेलमा हारजित भन्दा खेलाडीहरुलाई खेलमा सहभागि हुनुनै ठुलो कुरा रहेको बताउनु भयो । अहिलेको हारले आगामी दिनमा सिकेर जित्ने गरी आउन जोशीले आग्रह गरे ।

उद्घाटन समारोहमा बोल्दै परशुराम नगरपालिका नगर उपप्रमुख बिमला महताले खेलाडीहरुले आफुभित्र रहेको प्रतिभालाई खेल मार्फत प्रदर्शन गरेर कोही प्रथम भएर गएता पनि हार हुने विद्यार्थी भाईबहिनीहरुले केही न केही सिकेर जानेमा विश्वास रहेको बताउनु भयो ।

रनिङ शिल्ड आज बिहिबारबाट आईतबार अर्थात पौष २१ गते सम्म चल्ने पालिकाले जनाएको छ ।

सम्बन्धित Posts

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंसिर २९, २०८२
जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण
सुदूरपश्चिम

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

मंसिर २७, २०८२
डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज
सुदूरपश्चिम

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

मंसिर २७, २०८२
कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी
सुदूरपश्चिम

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

मंसिर २६, २०८२
डडेल्धुरा मेडिकल कलेजमा थप दुई संकायको पढाई सुरु
सुदूरपश्चिम

चौतर्फी विवादपछि डडेल्धुरा अस्पतालको कर्मचारी भर्ना स्थगित

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
सुदूरपश्चिम

डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवा एकल रूपमा सिफारिस

मंसिर २६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग