डडेल्धुरा : डडेल्धुराको परशुराममा हुने भनिएको ढेडलाख भन्दा माथी ठुलो राशीको भलिबल प्रतियोगिता स्थगित भएको छ । परशुराम स्थित भागेश्वर माविको ४९ औं बार्षिक उत्सवमा हुने भनिएको १ लाख ५१ हजार १ य ११ रुपैया राशी भएको खुला भलिबल प्रतियोगिता स्थगित भएको विद्यालयले जनाएको छ । अब बार्षिक उत्सव माघ २२ देखी २५ गते सम्म चल्ने छ ।
यो पढ्नुहोस्…
डडेल्धुराको परशुराममा डेढलाख पुरस्कार राशिको खुल्ला भलिबल प्रतियोगिता हुने
बार्षिक उत्सव तथा भलिबल प्रतियोगिता स्थगित सम्वन्धि सुचना