• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

कैलालीमा गर्भपतन गर्ने अविवाहित किशोरीहरुको संख्या बढ्दै

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
माघ १०, २०८०
0
कैलालीमा गर्भपतन गर्ने अविवाहित किशोरीहरुको संख्या बढ्दै

धनगढीः कैलालीमा गर्भपतन गराउने किशोरीको संख्या बढेको छ।

साढे दुई वर्षमा करिब १४ हजारको संख्यामा सुरक्षित गर्भपतन गराएको तथ्यांकले देखाएको छ। जिल्लाका ५५ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट सो संख्यामा अनिच्छित गर्भपतन गराएको पाइएको हो। कैलालीमा गर्भपतन गराउनेको संख्या वर्षेनि बढ्दै गएको छ। कैलालीमा २९ महिनामा १३ हजार ८ सय ९५ ले सुरक्षित गर्भपतन गराएका छन्।

आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ५६७ ले सुरक्षित गर्भपतन गराएका छन् भने आर्थिक वर्ष २०७९/८० मा ५ हजार ४७७ ले गर्भपतन गराएका छन्। चालु आर्थिक वर्षको मङ्सिरसम्म थप २ हजार ८५१ ले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालय कैलालीका पब्लिक हेल्थ नर्स आशा थापाले बताइन्। कैलालीमा आर्थिक वर्ष २०७८÷७९ मा ५ हजार २०२ जना २० वर्षमाथिकाले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्षमुनिका किशोरीको संख्या ३६५ छ।

आर्थिक वर्ष २०७९/८० मा सुरक्षित गर्भपतन गराउने २० वर्ष माथिकाको संख्या ५ हजार २ सय छ भने २० वर्षमुनिका किशोरीको संख्या २७७ छ। चालु आर्थिक वर्षको पाँच महिनामा २० वर्ष माथिका २ हजार ५७९ ले सुरक्षित गर्भपतन गराउँंदा २० वर्ष मुनिका २७२ किशोरीले सुरक्षित गर्भपतन गराएका छन्। २० वर्षमुनि अर्थात् विवाह नगरेका किशोरीले गर्भपतन गराउने संख्या हरेक वर्ष बढ्दै गएको पब्लिक हेल्थ नर्स थापाले बताइन्।

सम्बन्धित Posts

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने
सुदूरपश्चिम

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

बैशाख ३०, २०८२
अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ
सुदूरपश्चिम

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

बैशाख २०, २०८२
डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते
सुदूरपश्चिम

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

बैशाख २०, २०८२
मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ
सुदूरपश्चिम

ढोका थुनेर भाउजुमाथि बलात्कार गर्न खोजेको आरोपमा देवर पक्राउ

बैशाख १९, २०८२
मोटरसाइकल दुर्घटनामा २२ बर्षिया युवकको मृत्यु
सुदूरपश्चिम

डोटीको बुडर नजिक मेल खोलामा इभि खस्यो, १ जनाको मृत्यु, ६ जना घाइते

बैशाख १७, २०८२
सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान
सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान

बैशाख १६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

✍️ जनमुक्ति संवाददाता
बैशाख ३०, २०८२
0

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

✍️ जनमुक्ति संवाददाता
बैशाख १९, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग