• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको भित्रिमधेशका गायक तारासिंह बिष्टलाई आर्थिक सहयोग जुट्दै 

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
माघ १४, २०८०
0
डडेल्धुराको भित्रिमधेशका गायक तारासिंह बिष्टलाई आर्थिक सहयोग जुट्दै 

डडेल्धुरा :  डडेल्धुराको भित्रिमधेशका लोक तथा डेउडा गायक तारासिंह बिष्टलाई देश तथा विदेशबाट आर्थिक सहयोग जुट्न थालेको छ । आज आइतबार जनमुक्ति डटकमले गायक तारा सिंह बिष्टसंगको अन्तरवार्ता सार्वजनिक गरेपछी उनलाई सहयोग आउन थालेको हो ।

उक्त भिडियो जनमुक्ति डटकमका कार्यकारी सम्पादक मनोज रावतले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । उक्त अन्तरवार्तामा गायक बिष्टले आफु आर्थिक अभावका कारण पछाडी परेको बताएका छन् ।उनले आर्थिक समस्याका कारण आफुले स्वर दिएको ‘सररर बसमा चढी जाउला आलिताल’ भन्ने बोलको गित रेकर्डिङ स्टुडियोमै रहेको सुनाएका छन् ।

उनलाई अहिले आलिताल गाँउपालिकाका अध्यक्ष शेर सिंह पार्कीले व्यक्तिगत रुपमा ११ हजार रुपैँया नगत दिने घोषणा गरिसकेका छन् । उता वडा नम्बर ४ का युवा समाजसेवि जित बहादुर बोहराले पनि गायक बिष्टको खातामा ५ हजार रुपैया जम्मा गरिसकेको बताएका ।

गायक बिष्टले उक्त गितको रेकर्डिङ र छायांकन गर्न एक लाख बढी रकमको आवस्यकता रहेको बताउछन् । आफुले उक्त भिडियो भित्रि मधेश क्षेत्रको धार्मिक तथा पर्यटकिय क्षेत्रलाई समेटेर बनाएकोले थप सहयोग आउनेमा विस्वस्त रहेको पनि उनले बताएका छन् ।

गायक तारा सिंह बिष्टसंगको अन्तर्वार्ता

https://m.facebook.com/story.php?story_fbid=pfbid0UNECBYS3XjYmwkoekBpvaeg9AdreENiDTuJYoJyRQjuXZZ8KgVRaUyx8H8pYqq3Wl&id=100010722224742&mibextid=Nif5oz
सहयोग गर्न चाहानेहरुका लागि
AC/no: 1410283650300001
Ac/name : Tara Singh Bist
Bank Name : Kumari Bank Ltd
PhonePay : 9842232413 , Kumari Bank

सम्बन्धित Posts

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंसिर २९, २०८२
जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण
सुदूरपश्चिम

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

मंसिर २७, २०८२
डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज
सुदूरपश्चिम

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

मंसिर २७, २०८२
कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी
सुदूरपश्चिम

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

मंसिर २६, २०८२
डडेल्धुरा मेडिकल कलेजमा थप दुई संकायको पढाई सुरु
सुदूरपश्चिम

चौतर्फी विवादपछि डडेल्धुरा अस्पतालको कर्मचारी भर्ना स्थगित

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
सुदूरपश्चिम

डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवा एकल रूपमा सिफारिस

मंसिर २६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग