डडेल्धुरा : जिल्लाको परशुराम नगरपालिकामा भलिबल प्रतियोगिता सुरुभएको छ । नगर नगरपालिकाको वडा नम्बर ८ मा वडा स्तरिय अध्यक्षकप भलिबल प्रतियोगिता आज शुक्रबार देखि सुरु भएको हो ।
खेलमा ५ महिला टिम र ७ पुरुष टिम लगाएर १२ टिम बिच प्रतिस्प्रधा हुने वडाले जनाएको छ ।
प्रतियोगिता जमरानिको बैजनाथ माध्यमिक विद्यालयमा भोलि सम्म चल्ने वडा अध्यक्ष दिनेश जोशिले जानकारी दोएकाएक छन् ।