नवलपरासी : नवलपरासीबाट बलत्कार गरेको आरोपमा एक बृद्धा पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका बस्ने ६२ वर्षीय सुकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
विकले ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहको छ।