• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

नशामा लठ्ठिएकी युवतिलाई होटलमा लगेर सामुहिक बलत्कार

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
फाल्गुन १८, २०८०
0
नशामा लठ्ठिएकी युवतिलाई होटलमा लगेर सामुहिक बलत्कार

काठमाडौँ : नाइट क्लबमा काम गर्ने एक युवतीमाथि दुई जनाले बलात्कार गरेको आरोप लागेको छ। बलात्कारका आरोपी सोही क्लबका स्टाफ बाेक्ने ट्याक्सी चालक र उनका चिनजानका व्यक्ति रहेको जनाइएको छ।

प्रहरीले बलात्कारको आरोप लागेका ट्याक्सी चालक पदम तामाङलाई पक्राउ गरेको छ भने अर्का एकजना फरार रहेका छन्। पीडित युवतीले आफूलाई होटलमा लगेर बलात्कार गरिएको भनेर प्रहरीमा जाहेरी दिएकी छिन्।

दरबारमार्गस्थित एक क्लबमा काम गर्ने ती युवतीलाई गएको माघ २० गते काठमाडौँको गोठाटारस्थित एक होटलमा पुर्‍याएर बलात्कार गरेको बताइएको छ। घटना भने हालै सार्वजिनक भएको हो।

त्यसदिन ड्यूटी सकेर क्लबका ४ जना युवतीलाई घर छाड्न ट्याक्सी पठाइएको थियो। चालक तामाङले सबैलाई कोठामा छाडिदिएपछि नशामा लठ्ठिएकी एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोप छ। पीडित युवतीले बानेश्वर प्रहरीमा जाहेरी दिएकी छिन्।

उनी उठ्दा कपडा खोलिएको र होटलको कोठामा रहेको थाहा पाएपछि उनी प्रहरीमा पुगेकी बताइएको छ। पीडकले भने उनी आफैँ कोठामा जान नसक्ने देखिएपछि होटलमा लगिएको र सहमतिमा सम्बन्ध भएको बयान दिएको प्रहरी श्रोतको भनाइ छ।

आरोपीमाथि करणीविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग