• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

भतिजि र ज्वाई मिलेर काकाको विभत्स हत्या

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
फाल्गुन १९, २०८०
0
डडेल्धुराको परशुराममा ढुंगा प्रहार गरी एक महिलाको हत्या

नुवाकोट : नुवाकोटको खत्रिकुनामा दम्पत्ति मिलेर आफ्नै काकाको हत्या गरेका छन्। किस्पाङ गाउँपालिका( ५ मा बसेर ज्यामी तथा ज्याला मजदुरी गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिका- ३ डाँडागाउँका भुन्टे भनिने ७१ वर्षीय टेकप्रसाद भट्टको हत्या गरेको अभियोगमा उनकै भतिजी र ज्वाईंलाई पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ।
टेकप्रसादलाई लाठो प्रहार गरि विभत्स रुपमा हत्या गरेको कारण प्रहरीले रसुवाको कालिका गाउँपालिका – २ धैवुङका ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमती ३१ वर्षीया दिपा भट्टभुषाललाई पक्राउ गरेको हो। उनीहरुलाई अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। थप आवश्यक अनुसन्धानको लागि नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखिएको खड्काले बताए।

डीएसपी खड्काका अनुसार घटनामा अपराध भएको आशंकासँगै त्यसपश्चात तालिमप्राप्त कुकुरको सहयोगमा संलग्न रहेको अभियोगमा भुषाल दम्पत्ति पक्राउ परेका हुन्। उनीहरुलसमेत हत्या गरेको स्वीकार गरेका छन्।

वृद्ध टेकप्रसाद भट्ट यहि फागुन १५ गते मंगलबार बिहान नुवाकोटको किस्पाङ गाउँपालिका ५ खत्रीकुना जंगलमा रहस्यमय रुपमा मृत अवस्थामा फेला परेका थिए। भीरबाट लडेको अवस्थामा उनको शव भेटिएपनि उनको टाउकामा केही प्रहार गरेको चोट र हत्या भएको निष्कर्षको आधारमा प्राप्त तथ्य प्रमाणले घटनामा अपराध भएको र त्यसमा उनको भतिजी दम्पतिको संलग्नता रहेको पाइएको डीएसपी खड्काले बताए।

मृतक टेकप्रसादले श्रीमान अनिल छाड्न दिपालाई फकाएको विषयलाई लिएर सोही रिसईवीको कारणले उनीहरुले टेकप्रसादलाई किस्पाङको एकान्तको खत्रिकुना जंगल ९पोलोरो पाखा० स्थित मानेगाउँदेखि चामपानी घलेगाउँजाने बाटोमा जाँदै गर्दा लाठोले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको नुवाकोट प्रहरीले जनाएको छ। उनीहरुलाई कारबाहीको लागी प्रहरीले अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार अविवाहित र नागरिकता समेत नबनाएर लामो समयदेखि घर छाडेर नुवाकोटको किस्पाङका विभिन्न स्थानमा ज्याला मजदुरी र घुमफिर गर्ने, चोया काटेर बाँस र निगालोबाट बन्ने सामाग्री बेचेर जीवन यापन गर्दै आएका टेकप्रसादको मृत्युलाई प्रहरीको विशेष अनुसन्धानमा प्राप्त तथ्यको आधारमा हत्या भएको भन्ने निष्कर्षमा पुगेको थियो।

आफ्नै काकाको विभत्स हत्या गरेर फरार भएको दीपाको दम्पत्तिलाई प्रहरी टोलीले काठमाडौ- १६ बालाजु बाइपासबाट पक्राउ गरेर नुवाकोटमा ल्याएर हिरासतमा राखेको हो।

सम्बन्धित Posts

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंसिर २९, २०८२
जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण
सुदूरपश्चिम

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

मंसिर २७, २०८२
डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज
सुदूरपश्चिम

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

मंसिर २७, २०८२
कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी
सुदूरपश्चिम

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

मंसिर २६, २०८२
डडेल्धुरा मेडिकल कलेजमा थप दुई संकायको पढाई सुरु
सुदूरपश्चिम

चौतर्फी विवादपछि डडेल्धुरा अस्पतालको कर्मचारी भर्ना स्थगित

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
सुदूरपश्चिम

डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवा एकल रूपमा सिफारिस

मंसिर २६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग