डडेल्धुरा : आलिताल गाउँपालिकाका युवा सरसफाई अभियानमा जुटिरहेका छन् ।
आइतबार युवा क्लव तथा नमुना युवा संसद अभ्यास कार्यक्रमको लागि उपेन्द्र मडैको नेतृत्वमा गठित १५ सदस्यिय युवा क्लवले पहिलो दिन स्वास्थ्य चौकी सरसफाइको काम गरेको छ । सरसफाइ कार्यक्रममा वडा नम्बर २ का कर्मचारी र जनप्रतिनिधिको समेत सहभागिता रहेका थिए ।
समाजलाइ सुशासन सहितको स्वच्छ सरसफाइ लगाएत समाजमा हुने बिकृती बिसङ्गतीको अन्य गर्ने मुख्य उदेश्य बोकेर क्लव गठन गरिएको बताइएको छ ।
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके