• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको परशुराम धाममा ‘अखण्ड रामायण’ पाठको आयोजना हुने

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख २७, २०८१
0
डडेल्धुराको परशुराम धाममा ‘अखण्ड रामायण’ पाठको आयोजना हुने

डडेल्धुरा : डडेल्धुराको परशुराम धाममा अखण्ड रामायण पाठको आयोजना गरिने भएको छ ।

भोली शुक्रबार २८ गते परशुराम धाममा भगवान परशुराम  जयन्ती (अक्षय तृतिया) को अवसमा परशुराम क्षेत्र बिकास समेतिको आयोजनामा परशुराम जन्मोत्सव बिषेश पुजापाठ, हवनका साथै अखण्ड रामायण पाठ पारायण समेत हुने भएको छ ।

श्रद्धालु भक्तजनमा यथाशक्ती धुप, दिप, पुजपोखल ल्याएर उपस्थिति भई अक्षय पुण्यको भागेदार हुन समितिले आह्वान गरेको छ।

आयोजक समितिको आयोजनामा उक्त अखण्ड रामायण पाठ गरिने मन्दिर निर्माण समिति संयोजक प्रकाशराज पन्तले बताए । उनले उक्त दिन सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई पाठ श्रवण गरि प्रसाद ग्रहण गर्न समेत अपिल गरेका छन् ।

अखण्ड रामायण पाठ के हो ?

विशाल ऐतिहासिक साहित्य “श्रीराम चरित्र मानस” मा भगवान विष्णुको सातौं अवतार भगवान रामको जीवनमा भएका विजय र कष्टहरु वर्णन गरिएको छ । आदर्श पुत्र,पती,भाई,मित्र र सम्राटको शिखरको रुपमा भगवान श्री रामलाई  “ पुरुषोत्तम ” पनि भनिन्छ,जसको अर्थ संस्कृतमा “सर्वोच्च व्यक्तित्व ” हो ।

फलस्वरुप, भगवान श्रीरामको जीवनको बारेमा हामीलाई सबै कुरा सिकाउन र हामीलाई परमत्वका गुणहरु बुझ्न र ग्रहण गर्न मद्दत गर्न अखण्ड रामायण पाठ बारम्बार दोहोर्याइएको छ ।

सम्पूर्ण सामग्रीमा सात काण्डहरु छन् । जसले अयोध्याकाण्ड, किष्किंधकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, उत्तराखण्ड र लंकाकाण्ड लगायत भगवान श्रीरामको जीवनका विभिन्न कालखण्डहरु चित्रण गर्दछ । प्रत्येक काण्डले भगवान श्रीरामको विधिन्न चरण र लीलाहरु व्याख्या गर्दछ । हिन्दु धर्ममा विश्वास छ की यसकार्यको अनुसरण गर्नाले जीवनबाट बाधाहरु हट्छ र सौभाग्य प्राप्त हुन्छ ।

गौरी गणेश कलश पुजाबाट सुरु भएको पण्डित समुहले मन्जिरा, ढोलक र अन्य बाजा बजाउने गरी प्रमुख पण्डितले पाठ सञ्चालन गर्छन् । साथै भगवान श्रीरामको प्रशंसामा भजन र कीर्तन गाउँछन् ।

सम्बन्धित Posts

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंसिर २९, २०८२
जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण
सुदूरपश्चिम

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

मंसिर २७, २०८२
डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज
सुदूरपश्चिम

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

मंसिर २७, २०८२
कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी
सुदूरपश्चिम

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

मंसिर २६, २०८२
डडेल्धुरा मेडिकल कलेजमा थप दुई संकायको पढाई सुरु
सुदूरपश्चिम

चौतर्फी विवादपछि डडेल्धुरा अस्पतालको कर्मचारी भर्ना स्थगित

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
सुदूरपश्चिम

डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवा एकल रूपमा सिफारिस

मंसिर २६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग