• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

निर्माला बलत्कारपछि हत्या प्रकरणः आज ६ बर्ष पुरा हुँदापनि लागेन दोषीको पत्तो

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
साउन १०, २०८१
0
निर्माला बलत्कारपछि हत्या प्रकरणः आज ६ बर्ष पुरा हुँदापनि लागेन दोषीको पत्तो

काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भएको छ।

२०७५ साउन १० गते साथीको घर गएकी बालिका निर्मला पन्तको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारस्थित उखुबारीमा फेला परेको थियो ।

घटनापछि दोषीलाई कारबाहीको माग राख्दै लामो समय सडकदेखि सदनसम्म तात्यो। दोषीलाई कारबाहीको माग राख्दै भएको आन्दोलनमा अर्का बालक सन्नी खुनाले पनि ज्यान गुमाए। केही व्यक्ति घाइते भए।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा १००भन्दा बढी व्यक्तिमाथि अनुसन्धान गर्‍यो। केहीलाई थुनामा पनि राख्यो । तर पनि सरकारले घटनामा संलग्न अझै पत्ता लगाउन सकेको छैन।

निर्मलाको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भइसक्दा समेत घटना अझै रहस्यमै रहेको छ। ६ वर्षको यस अवधिमा बनेका सबै सरकार र विशेषगरी गृहमन्त्रीले अनुसन्धान गरी अपराधीलाई हदैसम्मको कारबाही गर्ने आश्वासन त दिएका छन्।

सञ्चारकर्मी रहँदा यो प्रकरणको बारेमा दबाब दिएका रवि लामिछानेले पहिलोपटक गृहमन्त्रीको कार्यभार सम्हाल्दा निर्मलाको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय समेत गरेका थिए। दोस्रोपटक करिब ६ महिना गृहमन्त्री रहेर सरकारबाट बाहिरिँदै गर्दा असारको अन्तिम साता उनले अनुसन्धान नतिजा उन्मुख रहेको दाबी गरेका थिए। तर अहिलेसम्म ठोस नतिजा देखिएको छैन।

निर्मलाको परिवारले अब अपराधी पत्ता लाग्ला भन्ने आश नै मारिसकेको छ। तर अहिले गृहमन्त्री आफ्नै क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भएकोले अनुसन्धान प्रभावकारी हुने र दोषी चाँडै कानूनी कठघरामा आउने झिनो आशा पलाएको निर्मलाकी आमा दुर्गादेवी पन्त बताउँछिन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर घटनाबारे सूक्ष्म ढंगले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउँछ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग