• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डोटीको छहरा झरनामा बढ्न थाले पर्यटक (फोटोफिचर)

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
साउन १२, २०८१
0
डोटीको छहरा झरनामा बढ्न थाले पर्यटक (फोटोफिचर)

मनोज रावत, डोटी । डोटीको छहरा झरनामा पर्यटकहरु बढ्न थालेका छन् । जोरायल गाउँपालिका-२ छतिवनमा रहेको उक्त झरना हेर्न दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी लगायतका क्षेत्रबाट सयौंको संख्यामा स्थानीयहरु उक्त झरना हेर्न आउने गरेको वडा नम्बर २ का अध्यक्ष बिर बहादुर दर्लामीले बताउनु भयो । कैलाली, कंचनपुर लगायत बाके र बर्दिया, सुदुरका पहाडी जिल्ला र छिमेकी राष्ट्र भारतबाट समेत झरना अवलोकन गर्न पर्यटकहरु आउने गरेको उहाँको भनाई छ ।

पर्यटकको संख्या बढ्न थाले पछि वडाकार्यालयले विभिन्न संघ‍-संस्थाहरुसंग समन्वय गरेर झरना स्थल सरसफाई र व्यवस्थित गर्न थालेको छ । आज सनिबार सोही क्रममा झरना स्थलको सरफाई गरिएको हो । वडा नम्बर २ को कार्यालयले आयोजना गरेको झरना परिसर सरसफाई कार्यक्रममा सिडिएफ, ईलाका प्रहरी कार्यालय बुडर, वडा नम्बर २ स्तरिय बाल क्लव लगायत स्थानियहरुले सहभागिता जनाएका थिए ।
उक्त झरनामा दैनिक १ सय देखि २ सय जना सम्म पर्यटक आउने गरेका छन् । झरना अवलोकन अहिले सम्म निशुल्क भएतापनी व्यवस्थित गरेर केहि दिन पछि प्रबेश शुल्क लगाउने वडा अध्यक्ष दर्लामीले जानकारी दिएका छन् । उनले आन्तरिक पर्यटकलाई रु. ३० र बाह्य पर्यटकलाई रु. ५० का दरले शुल्क लगाईने बताएका छन् ।

वडा नम्बर २ का अध्यक्ष बिर बहादुर दर्लामीले पिकनिक स्पोट, पार्किङ स्थल, शौचालय, क्यान्टीनलगायत कामहरुको निर्माण टेन्डर प्रक्रियाबाट भईरहेको जनाए का छन् ।

झरना हेर्न आउने पर्यटकलाई मगर, तामाङ, थारु सामुदायका लगायतका परम्परागत पोशाक सहित फोटो सुट गर्ने व्यवस्था समेत गरिएको छ ।

धनगढी देखि भिमदत्त राजमार्ग हुँदै बुडरसम्म र त्यहाँबाट बुडर-जोरायल सडक हुँदै झरना पुग्न ९६ किलोमीटर यात्रा गर्नु पर्ने हुन्छ । झरना स्थल सम्मै पक्की सडक रहेको छ ।

तस्बिर; पत्रकार, मनोज रावत/ जनमुक्ती डटकम

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग