• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

कैलालीको अत्तरियाका होटलबाट जोडिहरु समात्दै प्रहरी

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
साउन १३, २०८१
0
कैलालीको अत्तरियाका होटलबाट जोडिहरु समात्दै प्रहरी

धनगढीः कैलालीको अत्तरियामा अनैतिक कार्यमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीले जोडिहरुलाई रंगे हात नै समात्न थालेको हो। हिजो मात्र गोदावरी नगरपालिका–१ मा रहेको पुजा होटलबाट अनैतिक कार्यमा संलग्न एक जोडी पक्राउ परेका छन्। ३६ वर्षीय एक पुरुष र २१ वर्षीया एक महिला पक्राउ परेका हुन्। अनैतिक कार्यमा संलग्न जोडिहरु यसैगरी पक्राउ पर्न थालेका छन्।

अत्तरियामा अनैतिक कार्य बढ्न थालेपछि इलाका प्रहरी कार्यालय मालाखेतीले विशेष निगरानी बढाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाका अनुसार यस्तो कार्य जताजतै भइरहेको छ। यौन कार्यबाटै आम्दानी गर्ने र त्यसैबाट आफ्नो दैनिकी चलाउनेहरु पनि फेला परेको उनले बताए। ‘यहाँ यस्तोसम्म देखियो की आमा, छोरी र त्यसपछि छोरीबाट जन्मिएकी नातिनी पनि यसै कार्यमा लागेको पाइएको छ।’

‘छोराछोरी हुर्काउन आमाले यो पेशा अंगालिन, अनि आमा बुढी भएपछि छोरीले आमा पाल्न यही पेशा रोजिन भने हजुर आमा र आमाको सिको सिकेर नातिनीले पनि यस्तो कर्म गरेकोसम्म पाइएको छ।’ छोरीलाई बा को हो? भन्नेसम्म थाहा छैन, उनले भने। प्रहरीको एक्लो प्रयासले यो समस्या न्युनिकरण हुनसक्छ, तर समाधान हुन सक्ने अवस्था छैन्।

इलाका प्रहरी कार्यालय मालाखेतीले आर्थिक वर्ष २०८०÷८१ मा अत्तरियाबाट अनैतिक कार्यमा संलग्न ३० महिला र २८ पुरुषलाई नियन्त्रणमा लिएको अभिलेख छ। सो वर्षको अन्तिम तीन महिनाको अवधिमा मात्र १६ महिला २० पुरुष र एक जना तेस्रोलिङ्गी गरेर ३७ जना नियन्त्रणमा लिएको प्रहरी प्रमुख थापाले बताए। अशिक्षा, बेरोजगारी, श्रीमानबाट धोका पाएका र कतिपय देखासिकीमा परेर महिलाहरु यस्तो कार्यमा लागेको पाइएको छ।

एक पटक प्रहरीको फन्दामा परेर छुटेकाहरु पनि फेरीफेरी पक्राउ पर्ने गरेको समेत पाइएको छ। कतिपय होटल सञ्चालकले महिलालाई भाडा माज्ने काममा राखेको देखाउने तर भित्रभित्रै ग्राहकसँग अनैतिक कार्यमा लगाउने गरेको समेत पाइएपछि धेरैजसो होटल सञ्चालक समेत पक्राउ परिसकेका छन्। गतिलो खाना र नास्ता नभएको होटलमा रक्सी मात्र राखेर पनि यस्तो कार्य हुने गरेको देखिएको छ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग