सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके
लेबनान । लेबनानमा पेजर विष्फोटको श्रृंखला रोकिएको छैन । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार विष्फोटका कारण बुधबार कम्तीमा थप १४ जनाको ज्यान गएको छ भने ४५० जनाभन्दा धेरै घाइते भएका छन् ।
यससँगै मंगलबार र बुधबार भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या २६ जनाको मृत्यु भइसकेको छ । हजारौँको संख्यामा घाइते छन् । मंगलबार भएको पेजर विष्फोटमा परी १२ जनाको ज्यान गएको थियो भने तीन हजारभन्दा धेरै घाइते भएका थिए । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।
जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९
कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके
© 2022 Janamukti. All rights reserved.
Developed By: DUMAROO