डडेल्धुराः जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १२ को शैलेश्वरी माध्यमिक विद्यालय तुलाभाडीमा कार्यरत एक शिक्षिकाले विद्यार्थीलाई विद्यालय पोषाक सहयोग गरेकी छन् ।
उक्त विध्यालयमा कार्यरत शिक्षिका सरस्वती बिष्ट साँउदले पोषाक वितरण गरेकी हुन् । साँउदले आफ्नी सासु आमा स्वर्गिय सारदा साँउदको पुन्यतिथीको अवसरमा सो विद्यालयमा अध्ययनरत ९ छात्र र ८ छात्रा गरी १७ जना विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरेकी छन् ।