डडेल्धुराः ट्याक्टर दुर्घटनामा मृत्यु भएका दल बहादुर बिष्टका परिवारलाई वडा अध्यक्ष प्रमोद मल्लले आर्थिक सहयोग गरेका छन् ।
मल्लले बिष्टको घरमै पुगेर मृतकको परिवारलाई सान्तोना दिदै बिष्टकी आमालाई कृया खर्च स्वरुप ५ हजाार नगद सहयोग गरेका हुन् ।
स्थानीय सुरत बहादुर चन्द लगाएतको नेतृत्वमा मृतक बिष्टका छोरा छोरीको पढाई खर्च जुटोस भन्ने उदेस्यले आर्थिक सहयोग अभियान पनी संचालनमा ल्याएका छन् ।
गत मंगलबार आफैले चलाएको ट्याक्टर दुर्घटनाम परि ज्यान गुमाएका आलिताल २ डोबराका २७ बर्षिया बिष्टलाई सहयोग गर्नेले यसरी गर्न सक्ने छन् ।
खातावालाको नामः गोपाल बहादुर मल्ल
खआता नम्बरः १४१००८८११४००००१
बैङ्क नामः कुमारी बैङक
सम्पर्कः ९७४१५१४१७