डडेल्डधुराः डेल्धुरामा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ। जिल्लाको आलितात गाउँपालिका वडा नम्बर ३ मा लडेर एक जनाको मृत्यु भएको हो।
आलीताल गाउँपालिका–३ सुदुम स्थित चौरभिरबाट लडेर ४६ वर्षीय हर्कबहादुर मडैको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। उनी तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके