• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

एनपीएल: आज अन्तिम लिग खेलमा सुदूरपश्चिम र कर्णाली भिड्दै

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस १, २०८१
0
शुदूरपश्चिम सहित नेपाल प्रिमियर लिगमा आज पनि दुई खेल हुँदै

काठ्माण्डौः  नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेलहरू आज सकिँदै छ। अन्तिम लिग खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुनेछ। दुवै टोली राम्रो फर्ममा रहेका छन्। आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ।

जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन्। प्लेअफ चरणमा पुग्ने एउटा टोलीको टंगो लाग्नमात्र बाँकी छ। अब कर्णाली याक्स र काठमाडौँ गुर्खाजमध्ये एउटा टोली प्लेअफ चरणमा पुग्नेछन्।

सम्बन्धित Posts

आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए
खेलकुद

आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए

जेष्ठ २२, २०८२
पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन
खेलकुद

पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

जेष्ठ २१, २०८२
अत्तरिया विरुद्ध १५ रन बनाएर आउट भए दीपेन्द्र ऐरी
खेलकुद

अत्तरिया विरुद्ध १५ रन बनाएर आउट भए दीपेन्द्र ऐरी

माघ २७, २०८१
सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक
खेलकुद

सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक

पुस ६, २०८१
एनपिएलः कारका दाबेदार दीपेन्द्रसिंह ऐरी
खेलकुद

एनपिएलः कारका दाबेदार दीपेन्द्रसिंह ऐरी

पुस ६, २०८१
शुदूरपश्चिम सहित नेपाल प्रिमियर लिगमा आज पनि दुई खेल हुँदै
खेलकुद

सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

पुस ३, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

✍️ जनमुक्ति संवाददाता
असार १, २०८२
0

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

✍️ जनमुक्ति संवाददाता
जेष्ठ ३०, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग