डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकामा एक पुरुस बेपत्ता भएका छन् ।
परशुराम नगरपालिका वडा नम्बर ७ साँदनी घर भएका ३३ बर्षिया पुरुष तिर्थ धानुक गत महिनाको २७ गते बिहानदेखि वेपत्ता रहेको आफन्त चन्द्रदेव जाग्रीले बताए । खोजि कार्यका लागि प्रहरीलाई समेत खबर गरिएको छ ।
बेपत्ता धानुकले आफुसँग भएको फोन समेत स्विचअफ गरेका छन् । उनका आफन्तले खोजि कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् । कहिँकतै फेला पर्नुहुने माहानुभवले मोबाईल नम्बर ९८४८७०४३९७ मा सम्पर्क गरी सहयोग परिवारका सदस्यले आग्रह गेरका छन् ।
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके