• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

कञ्चनपुर जिल्ला प्रशासनको गेटमा संयुक्त विद्यार्थीहरुको कालो ब्यानर

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस ७, २०८१
0
कञ्चनपुर जिल्ला प्रशासनको गेटमा संयुक्त विद्यार्थीहरुको कालो ब्यानर

कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा सयुक्त विद्यार्थी संगठनहरुले कालो ब्यानर लगाएका छन् ।

भिमदत्त नगरपालिका अन्तर्गत तत्कालीन महेन्द्रनगर नगर विकास समितिको ६३८ बिगाह ८ कट्टा १३ धुर जमिन विगत लामो समय देखि हिनामिना हुँदै आएको थियो ।

अदालतले तत्कालीन केही अध्यक्ष हरुलाई र कर्मचारी लाई करोडौंको बिगो सहित जेल चलानको निर्णय गरेको छ । त्यसैगरी तत्कालीन नारायण काजी श्रेष्ठ र रबि लामिछाने गृहमन्त्री भएको बेला गृहमन्त्रालयले सरकारी अतिक्रमण भएको जमिन सरकार कै स्वामित्वमा ल्याउन पत्राचार गरेसंगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सर्वदलीय बैठक बसेर सबै ठाउँको अतिक्रमण भएको जमिन तत्काल खाली गराउने निर्णय भएर केही ठाउँमा जमिन भिमदत्त नगर विकास समितिले आफ्नो स्वामित्वमा लिएको थियोे ।
पछिल्लो समय गृहमन्त्री रमेश लेखक भएसंगै उहाकै गृहनगरमा भएको जमिन खालि गराउने कार्य ठप्प रहेपछि युवा बिधार्थिहरुले सयुक्त रुपमा जिल्ला प्रशासनमा भु-माफियाहरुलाई संरक्षण कहिले सम्म गृहमन्त्री ज्यु भन्ने प्रश्न समेत गरेका छन् ।
जिल्ला प्रशासनमा लगाएको कालो ब्यानरमा गृहमन्त्री रमेश लेखक ज्यु, नगर विकास समिति अध्यक्ष पदम बोगटी ज्यु ,भीमदत्त नगर विकास समितिको जमिनमा बनेका अबैध संरचना भत्काउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा गरेको सर्वदलीय एवम् सर्वपक्षीय निर्णय तत्काल कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दछौं । उक्त ब्यानरमा लेखिएको छ । सयुक्त विद्यार्थी संगठनले गृहमन्त्री रमेश लेखकले भुमाफियालाई संरक्षण गरेको आरोप समेत लगाएका छन् ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग