डडेलधुरा : डडेल्धुराको आलितालमा एकजना युवती मृत फेला परेकी छन् ।
जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर २ तेलगाउँ बस्ने हरि मल्लकी छोरी अन्दाजि १९ बर्षकी आशा मल्ल शुक्रबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी हुन्।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोली पुगेर घटना बारे थप अनुसन्धान भइरहेको छ ।