डडेल्धुराः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र डडेल्धुरा-काठ्माण्डौं सम्पर्क समन्वय समितिको अध्यक्षमा दिनेश ऐर चयन भएका छन् । शनिबार किर्तिपुर पार्टी कार्यालयमा सम्पन्न भएको समितिको दोस्रो सम्मेलनबाट अजयमेरु गाउँपालिका वडा नम्बर २ का दिनेश ऐरको अध्यक्षतामा ३१ सदस्यिय समिति निर्माण भएको छ । बरिष्ठ उपाध्यक्षमा हेमन्त दाहाल ( आदित्य), उपाध्यक्ष दिपक धामी, सचिवमा शिवराज
भट्ट, सह सचिवमा बिक्रम ओझा र तपेन्द्र जेाशी कोषाध्यक्षमा सरस्वती पन्त लगायत चयन भएका छन् ।
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके