• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको परशुराममा राष्ट्रपति रनिङ शिल्ड भोलि देखि, १७ विद्यालय सहभागी हुने

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८१
0
डडेल्धुराको परशुराममा राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुरा : परशुराम नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिब्र रुपमा गरिदै छ । नगरपालिकाको आयोजनामा यहि पौष १८ गते देखि १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तरगत हरेक वर्ष झैँ यस वर्ष पनि प्रतियोगिता सञ्चालन हुन लागेको नगरपालिकाले जनाएको छ । प्रतियोगितामा नगरपालिकाका सामुदायिक र संस्थागत गरि १७ वटा विद्यालय सहभागी हुने छन ।

प्रतियोगिताका सबै विधामा १७ विद्यालयका करिव ९ सय बढि छात्र(छात्रा सहभागी हुने छन । प्रतियोगिता परशुराम नगरपालिका वडा.न. १२ स्थित लालढुंगाको परशुराम रङ्ग मैदानमा सञ्चालन हुने प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समिति संयोजक देव बहादुर वोहराले बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यालयलाई नियमानुसार कर कट्टि गरि क्रमस ३५ हजार, २५ हजार, १५ हजार र १० हजार नगद राशी पुरस्कारसहित, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

प्रतियोगिता सव्य, भव्य र मर्यादित तवरवाट सम्पन्न गर्न ३० जनाको अफिसियल(टिम नौ जनाको स्वयंसेवक टिम र आठ जनाको आयोजक टिम बनाई जिम्मेवारी बाँडफाँड गरिएको छ । सञ्चार, सुरक्षा, स्वास्थ्यको व्यवस्थापनसमेत गरिएको उनले जानकारी दिए ।

पाँच सदस्यीय सचिवालयसमेत गठन गरि प्रतियोगिता प्रभावकारी बनाउने रणनीति तयार पारेको उनले बताए ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग