डडेल्धुरा: धर्मेन्द्र बास्तोला नेतृत्व नेपाल कम्युनिष्ट पार्टी बहुमत डडेल्धुराको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । बिहिबार डडेल्धुराको जोगबुढामा भेला सम्पन्न भएको हो।
भेलाले रामचन्द्र पाठक (पवनको) नेतृत्वमा २५ सदस्यिय जिल्ला समिति अनुमोदन गरेको नेकपा बहुमतका डडेल्धुरा इञ्चार्ज बिचित्रले बताएका छन् ।