• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

सर्वदलिय बैठकको निर्णय गुपचुप गर्दै भिमदत्त, संयुक्त विद्यार्थीद्वारा सार्वजनिक गर्न माग

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस २३, २०८१
0
सर्वदलिय बैठकको निर्णय गुपचुप गर्दै भिमदत्त, संयुक्त विद्यार्थीद्वारा सार्वजनिक गर्न माग

कञ्चचनपुर:

कञ्चनपुरको भीमदत्त नगरपालिका-४ महेन्द्रनगर स्थित मदन चोकमा रहेका २२ सटरका विषयमा नगरपालिकाले सर्वदलिय बैठकमा गरिएको निर्णय माग गरिएको छ । उक्त स्थानमा सटर बनाउन जमिन नपुग्ने र मापदण्ड विपरित बनाउन नहुने तर्क सहित आन्दोलनमा उत्रिएका युवा विद्यार्थीले पालिकासंग सुचना माग गरेका हुन ।

मंगलबार सुचनाको हक सम्बन्धी ऐनको प्रयोग गर्दै पालिकामा निवेदन दिएको युवा नेता दिपेन्द्र सिंह ऐरले बताए । उनका अनुसार ०८१ मंसिर २१ गते भीमदत्त नगरपालिकामा भएको सर्वदलिय पक्षीय बैठकबाट भएका निर्णयको प्रतिलिपी माग गरेको छ ।

यस अघि पटक पटक माग गर्दा नदिएपछि सुचनाकै हक प्रयोग गरेको उनले बताए । संयुक्त युवा विद्यार्थीका तर्फबाट चन्द्रकान्त जोशी,करन सिह पाल, रमेश पन्त,कैलाशचन्द्र गिरी, दिपेन्द्र सिह ऐर, प्रज्वल कुँवर,तोयराज जोशी,तुल बहादुर थापा(मगर) सहितले हस्ताक्षर गरेको निवेदनमा संविधानको धारा २७ सुचनाको हक सम्बन्धी ऐन ०६४को दफा ७को उपदफा १ बमोजिम तत्तकाल बैठकबाट भएका निर्णय माग गरिएको हो ।

सडक विस्तारका क्रममा मदन चोक क्षेत्रबाट हटाइएका सटरहरुको विषयमा मुद्दा पछिल्लो समय पेचिलो बनिरहेको छ । युवा विद्यार्थीहरु मापदण्ड पुग्दैन भनेर आन्दोलनमा उत्रिएका बेला यस अघिका २२ सटरवाला व्यवसायीले सोही स्थानमै दिनुपर्ने माग अघि सारेका छन् ।

भने, सर्वदलियक बैठकमा सोही स्थानमा मापदण्ड नपुग्ने भन्दै राजनितिक दल र सरोकारवालाले अन्यन्त्र व्यवस्थापनको धारणा अघि सारेपनि स्थानीय सरकारले निकास दिन नसक्दा विषय रुमलिएको हो ।

सम्बन्धित Posts

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंसिर २९, २०८२
जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण
सुदूरपश्चिम

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

मंसिर २७, २०८२
डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज
सुदूरपश्चिम

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

मंसिर २७, २०८२
कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी
सुदूरपश्चिम

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

मंसिर २६, २०८२
डडेल्धुरा मेडिकल कलेजमा थप दुई संकायको पढाई सुरु
सुदूरपश्चिम

चौतर्फी विवादपछि डडेल्धुरा अस्पतालको कर्मचारी भर्ना स्थगित

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
सुदूरपश्चिम

डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवा एकल रूपमा सिफारिस

मंसिर २६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग