स्याङ्जा : एक बालिकालाई जबरजस्ती करणीको आरोपमा ४३ वर्षीय यामबहादुर कुँवर पक्राउ परेका छन्। वालिङ नगरपालिका का ४३ वर्षीय कुँवरले १३ वर्षीया बालिकालाई चैत ११ गते जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
बालिकाका आफन्तले चैत २३ गते वडा प्रहरी कार्यालयमा वालिङ्मा जबरजस्ती करणीको उजुरी दर्ता गराएपछि उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट बिहीबार म्याद थप भइ अनुसन्धान अघि बढेको प्रनाउ अधिकारीले जनाए।
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके