• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा चार शिक्षक पक्राउ

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
चैत्र २५, २०७८
0
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा चार शिक्षक पक्राउ

चितवन : विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा चितवनमा चार शिक्षकसहित पाँच व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा बालिकाका आफन्तले जाहेरी दिएपछि उनीहरुलाई पक्राऊ गरिएको हो ।

चैत ६ गतेदेखि बाल यौन दुव्र्यवहारको आरोपमा विभिन्न ठाउँबाट पाँचजनालाई पक्राऊ गरिएको प्रहरीले बताएको छ । बाल यौन दुव्र्यवहार गर्ने आरोप लागेका मध्ये चारजना शिक्षक छन् ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १३ का ५८ बर्षीय शिक्षक फणीन्द्र भट्टराई र विमलप्रसाद देवकोटा छन् । भट्टराईलाई कक्षा ४ मा पढ्दै आएकी छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ भने देवकोटालाई कक्षा ६ मा अध्ययनरत छात्रालाई पढाउने समयमा विभिन्न संवेदनशील अंगमा छोएको आरोप लागेको छ ।

दुवै जनालाई प्रहरीले चैत्र २५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुलाई थुनामा राखिएको छ ।

त्यस्तै चैत ६ गते कक्षा ९ मा पढ्ने छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा माडीका शिक्षक सुरज लामिछाने पक्राउ परेका छन् । पीडित बालिकाकी आमाले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बाल यौन दुर्व्यवहारमा उजुरी दिएकी थिइन् ।

भरतपुर १४ बाट पनि एक बोर्डिङ स्कुलका शिक्षक कृष्ण गुरुङ बालिका यौन दुर्व्यवहारमा पक्राउ परेका छन् । ९ कक्षामा पढ्दै गरेकी बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा ४५ बर्षीय तुलसी महतो फक्राउ परेका हुन् । उनीहरु सबैलाई थुनामा राखी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित Posts

फूलासीबाट फिनालेसम्म : मिसेस नेपाल वर्ल्डकी प्रतिस्पर्धी चौहान उद्यम र नेतृत्वको पहिचान बन्दै
विशेष

फूलासीबाट फिनालेसम्म : मिसेस नेपाल वर्ल्डकी प्रतिस्पर्धी चौहान उद्यम र नेतृत्वको पहिचान बन्दै

कार्तिक २६, २०८२
डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प
देश/राष्ट्रिय

रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैशाख ११, २०८२
आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश
देश/राष्ट्रिय

आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश

बैशाख ११, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२
बोलेरो जीप दुर्घटनाः तीन जनाको मृत्यु, दुई जना घाइते
देश/राष्ट्रिय

स्कारपियो दुर्घटना हुदाँ महाकुम्भमा स्नान गरी फर्किरहेका चार नेपालीको मृत्यु

फाल्गुन १०, २०८१
बिल पास नगरेको भन्दै वडाध्यक्षले सचिव भकुरे
देश/राष्ट्रिय

बिल पास नगरेको भन्दै वडाध्यक्षले सचिव भकुरे

फाल्गुन ५, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग