• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

जम्मू कश्मीरमा आतंकवादी हमला : एक नेपालीसहित २७ जनाको मृत्यु

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख १०, २०८२
0
जम्मू कश्मीरमा आतंकवादी हमला : एक नेपालीसहित २७ जनाको मृत्यु

कश्मीर : जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ।

सो आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख गरिएको छ। उनी नेपालका कुन ठाउँका हुन् भन्ने खुलाइएको छैन।

मंगलबार दिउँसो ३ बजे बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरै जना घाइते भएका छन्। आक्रमणको जिम्मा लश्कर-ए-तैयबा समूहले लिएको छ।

पहलगाम आक्रमणमा मृत्यु हुनेमा धेरै पर्यटकहरु रहेका छन्। विदेशी पर्यटकहरु नेपालका एकजना र युएईका एक जना रहेका जनाइएको छ। साथै मृत्यु हुने आन्तरिक पर्यटकहरू भारतको उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेका छन्। घटनामा दुई स्थानीयको पनि मृत्यु भएको छ।

 

आक्रमणको खबर पाउनेबित्तिकै साउदी अरेबियाको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री मोदी आफ्नो भ्रमण बीचमै छोडेर भारत फर्कदैछन्। उनले बुधबार बिहान दिल्लीमा उच्चस्तरीय बैठक गर्नेछन्। अमेरिका, इरान, रुस, इटाली, युएई र अन्य देशहरूले पहलगाम आक्रमणको निन्दा गरेका छन्।

 

आक्रमणमा क-कसको मृत्यु भयो?

 

मनुज नाथ (कर्नाटक), शिवम मोगा (कर्नाटक), लेफ्टिनेंट विंजय नरवाल (हरियाणा), हिमांशी नरवाल (हरियाणा), शुभम द्विवेदी (यूपी), दिलीप देसले (महाराष्ट्र), अतुल मोहने (महाराष्ट्र), अतुल मोहने (अतुल मोहने) (अतुल मोहने) (अतुल मोहने) (अनन्त) शाहन (अनन्त)। दिनेश मिरानिया (छत्तीसगढ), मनिष रञ्जन (हैदराबाद), सञ्जय लेले, हिम्मत कलाथी, प्रशान्त कुमार, रामचन्द्रन , शालिंदर कल्पिया

 

मृत्यु हुने विदेशी पर्यटक

 

सुदीप न्यौपाने (नेपाल)

 

बिटन अधिकारी उध्वनी कुमार (युएई)

 

आक्रमणमा घाइते हुनेहरुमा विनो भट्ट (गुजरात), एस बालचन्द्रु (महाराष्ट्र), अभिजवन राव (कर्नाटक), सन्त्रु (तमिलनाडु), सहसी कुमारी (ओरिसा), डा परमेश्वर , माणिक पाटिल, रिनो पाण्डे रहेका छन्।

 

यो आक्रमणलाई २०१९ मा पुलवामा भएको आक्रमण पछि जम्मू कश्मीरमा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ। सो समयमा ४० जना सीआरपीएफ जवानको मृत्यु भएको थियो।

सम्बन्धित Posts

उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता
अन्तराष्ट्रिय

उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

भदौ १८, २०८२
१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा
अन्तराष्ट्रिय

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

बैशाख १९, २०८२
भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो
अन्तराष्ट्रिय

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

बैशाख १९, २०८२
भारतको किट कलेजमा मृत भेटिइन् अर्की नेपाली छात्रा
अन्तराष्ट्रिय

भारतको किट कलेजमा मृत भेटिइन् अर्की नेपाली छात्रा

बैशाख १९, २०८२
यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा
अन्तराष्ट्रिय

शारीरिक सम्बन्ध राख्न पत्नीले पैसा मागेपछि प्रहरीमा पुग्यो विवाद

चैत्र ८, २०८१
माइतबाट आएकै रात महिलाले पतिको जिब्रो टोकेर छिनालिन्
अन्तराष्ट्रिय

माइतबाट आएकै रात महिलाले पतिको जिब्रो टोकेर छिनालिन्

चैत्र ८, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग