• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डोटीको बुडर नजिक मेल खोलामा इभि खस्यो, १ जनाको मृत्यु, ६ जना घाइते

इभि हाइस सडक सतहबाट ५०/६० मिटर तल खसेको हो ‌।

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख १७, २०८२
0
मोटरसाइकल दुर्घटनामा २२ बर्षिया युवकको मृत्यु

डोटीः डोटीमा हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन्।

मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा गम्भिर घाईते भएका नेगीलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

साथै हाइसमा सवार चालकसहित अन्य ६ जना घाइते भएका छन्। घाइतेहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। डोटीको जोरायल गाउँपालिका–२ मेल खोला स्थित भिमदत्त राजमार्गमा धनगढीबाट बैतडीको पुर्चौडी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०५६७ नम्बरको ईभि हाईस आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई गएराति ११ः३० बजे दुर्घटना भएको थियो।

 

सम्बन्धित Posts

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ
सुदूरपश्चिम

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

असार २, २०८२
डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग
सुदूरपश्चिम

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

असार १, २०८२
डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता
सुदूरपश्चिम

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

जेष्ठ ३०, २०८२
कर्णालीका गायक बिष्ट र सुदूरकी गायिका भण्डारीको १९ बर्षपछि पुनर्मिलन
सुदूरपश्चिम

कर्णालीका गायक बिष्ट र सुदूरकी गायिका भण्डारीको १९ बर्षपछि पुनर्मिलन

जेष्ठ २५, २०८२
तटबन्ध पुनःनिर्माण नगरे प्रदेश सांसदहरुलाई परशुराममा प्रवेश निषेध
सुदूरपश्चिम

तटबन्ध पुनःनिर्माण नगरे प्रदेश सांसदहरुलाई परशुराममा प्रवेश निषेध

जेष्ठ २३, २०८२
पुर्व मुख्यमन्त्री सोडारीलाई निलम्बन गर्न अख्तियारको पत्र
सुदूरपश्चिम

पुर्व मुख्यमन्त्री सोडारीलाई निलम्बन गर्न अख्तियारको पत्र

जेष्ठ २१, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

✍️ जनमुक्ति संवाददाता
असार १, २०८२
0

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

✍️ जनमुक्ति संवाददाता
जेष्ठ ३०, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग