डडेल्धुरा: लोक तथा डेउडा गायक मनिष कुमार र गायिका हिरा लावडको ‘बैरी मन’ बोलको डेउडा गित सार्वजनिक भएको छ ।
आज शुक्रबार सएडि फिल्मस् प्रोडक्सन नामको युटुब च्यनलबाट सार्वजनिक भएको गितमा मनिष कुमार र हिरा लावडले स्वार दिएकी छन् । ‘बैरी मन’ गायक मनिष कुमारको छैटौं गित हो भने गायिका हिरा लावडको प्रथम गित हो ।
यस गितको काष्ट मनिष कुमार र गंगा साँउद, एरेन्ज महेन्द्र खड्का, क्यामेरा उमेश साँउद गितको निर्देशन मदन खड्काले गरेका छन् ।
गितको भिडियो लिङ्क यहाँ छ :