• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

भोली आलिताल परिसरमा बृक्षारोपण गरिदैँ

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
साउन २४, २०८२
0
भोली आलिताल परिसरमा बृक्षारोपण गरिदैँ

डडेल्धुरा : डडेल्धुराको प्रसिद्ध पर्यटकीय क्षेत्र आलितालमा वृक्षारोपण कार्यक्रम आयोजना गरिने भएको छ। राष्ट्रिय मूर्तिकार महेन्द्र पुन मगरको आर्थिक सहयोगमा भोलि शनिबार आलितालमा वृक्षारोपण कार्यक्रम आयोजना गरिने भएको हो।

पुनका अनुसार वातावरण संरक्षण र जलस्रोत जोगाउन वृक्षारोपण अपरिहार्य भएको भन्दै स्थानीयबासीलाई हातेमालो गर्न आह्वान गरेका छन् । भोली शनिबार सम्पूर्ण आलिताल बासीलाई वृक्षारोपण कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । वृक्षारोपण कार्यक्रम अन्तर्गत रक्तचन्दन, श्रृंखन्द, लिची, आँप, सयपत्री फूल लगायतका विभिन्न जातका बोटबिरुवा रोपिने पुनले बताएका छन्।

 

सम्बन्धित Posts

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते
सुदूरपश्चिम

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

अशोज १८, २०८२
आज पनि बर्षा हुने, सतर्क रहन आग्रह
सुदूरपश्चिम

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

अशोज १८, २०८२
धनगढीको एक पसलमा आगलागी
सुदूरपश्चिम

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

अशोज १५, २०८२
सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}
सुदूरपश्चिम

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

अशोज १४, २०८२
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
सुदूरपश्चिम

डडेल्धुराको आलितालले शिक्षक अध्यापन अनुमति पत्र तयारी कक्षाहरु संचालन गर्ने

अशोज १०, २०८२
डडेल्धुराको परशुराम-१२ मा पनि वडा अध्यक्षकप भलिबल प्रतियोगिता हुने
सुदूरपश्चिम

डडेल्धुराको आलिताल-४ मा पालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिता हुने

अशोज ४, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

धनगढीको एक पसलमा आगलागी

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

✍️ जनमुक्ति संवाददाता
अशोज १५, २०८२
0

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

✍️ जनमुक्ति संवाददाता
अशोज १४, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग