डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाका एक युवक भारतबाट बेपत्ता भएका छन् ।
आलिताल गाउँपालिका वडा नम्बर ३ बस्ने प्रताप धामी भारतको सिम्लाबाट घर जान्छु भनि हिडेका थिए । आज ८ दिन पुगिसक्दा पनि सम्पर्कमा आएका छैनन् । परिवारले उनको खोजिकार्यमा सहयोग गरिदिन हुन अनुरोध समेत गरेको छ ।
सम्पर्क भारतको लागी : 8629003387
नेपालको लागी : 9868716878,9762088211