• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको आलितालका ठगुन्ना स्कुटी दुर्घटनामा भारतमा अस्ताए

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
अशोज २९, २०८२
0
डडेल्धुराको आलितालका ठगुन्ना स्कुटी दुर्घटनामा भारतमा अस्ताए

डडेल्धुरा: भारतको ब्याङलोरुमा स्कुटी दुर्घटना हुदाँ एक जनाको मृत्यु सहित एक जना घाइते भएका छन् ।

दुर्घटनामा परि डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ३ चौड बण्डले बस्ने २५ बर्षिया भैरब ठगुन्नाको मृत्यु भएको हो । सोही ठाउँ बस्ने २१ बर्षिया धन बहादुर धामी घाइते भएका छन् ।

हिजो मंगलबार १ बजे राति होटलको काम सकेर कोठा तर्फ जादै गर्दा ठगुन्नाले चलाएको स्कुटी अनियन्त्रित भएर व्यांलोरको चित्र सुर्गामा दुर्घटना भएको थियो । दुर्घटनामा ठगुन्नाको घटना स्थलमै मृत्यु भएको जनाइएको छ ।

हाल व्यांलोरुमै मृतकको शवको उद्दार र घाइतेको उपचार गराइरहेका प्रेम बोहराका अनुसार घाइते धन बहादुरको उपचार चित्र दुर्गा सरकारी अस्पताल ब्याङलोरुमा हुदैँछ भने मृतकको शव पनि पोस्टमार्टमको लागि सोही अस्पतालमा राखिएको बताएका छन् । अहिले नेपालबाट मृतकका आफन्त गइरहेका छन् । मृतकको घरमा श्रीमति एक छोरा र छोरी रहेका छन् ।

सम्बन्धित Posts

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते
सुदूरपश्चिम

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

अशोज १८, २०८२
आज पनि बर्षा हुने, सतर्क रहन आग्रह
सुदूरपश्चिम

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

अशोज १८, २०८२
धनगढीको एक पसलमा आगलागी
सुदूरपश्चिम

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

अशोज १५, २०८२
सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}
सुदूरपश्चिम

सिउडीबाग जिप दुर्घटना: १ बालिकाको मृत्यु, ८ जना घाइते {नामावलीसहित}

अशोज १४, २०८२
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
सुदूरपश्चिम

डडेल्धुराको आलितालले शिक्षक अध्यापन अनुमति पत्र तयारी कक्षाहरु संचालन गर्ने

अशोज १०, २०८२
डडेल्धुराको परशुराम-१२ मा पनि वडा अध्यक्षकप भलिबल प्रतियोगिता हुने
सुदूरपश्चिम

डडेल्धुराको आलिताल-४ मा पालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिता हुने

अशोज ४, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराको आलितालका ठगुन्ना स्कुटी दुर्घटनामा भारतमा अस्ताए

डडेल्धुराको आलितालका ठगुन्ना स्कुटी दुर्घटनामा भारतमा अस्ताए

✍️ जनमुक्ति संवाददाता
अशोज २९, २०८२
0

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

धनगढीको एक पसलमा आगलागी

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

✍️ जनमुक्ति संवाददाता
अशोज १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग