धनगढीः कैलालीको गेटास्थित गेटा अस्पतालले २६ जना स्वास्थ्यकर्मी माग गरेको छ। बुधबार एक सूचना प्रकाशित गरी १५ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी माग गरेको हो।
स्टाफ नर्स करार सुचनाः

यसैगरी, ल्याब टेक्नीसियन ३ जना, हेल्थ असिस्टेन्ट ४ जना, फार्मेसी सहायक ३ जना, रेडियोग्राफी सहायक ३ जना, फिजियोथेरापी सहायक १ जना माग गरेको छ। अस्पतालले करार सेवामा जनशक्ति लिन लागेको हो।
अन्य पदमा करारा कर्मचारी सुचनाः












