• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
मंसिर २८, २०८२
0
डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धूराः संघीय सरकारले डडेल्धुरा जिल्लामा तीन करोडभन्दा कम बजेटका विकासे योजनाहरू काटेको सन्दर्भमा आज आईतबार राष्ट्रिय सभा सदस्य माननीय जगत पार्कीको नेतृत्वमा अन्तरिम सरकारकी प्रधानमन्त्रि सुशिला कार्कीलाई  ध्यानाकर्षणसहितको  ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रिका प्रमुख स्वकिय सचिब आदर्श कुमार श्रेष्ठलाई आज बिहान भेटेर ज्ञापनपत्र  बुझाइएको नेकपा नेता शेरसिंह मालले बताउनु भयो ।

​राष्ट्रिय सभा सदस्य माननीय जगत पार्कीको नेतृत्वमा रहेको उक्त ज्ञापनपत्रमा नेपाली कम्युनिस्ट पार्टीका परशुराम नगर अध्यक्ष तथा भागेश्वर माध्यमिक विद्यालय, कटालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर सिंह माल डायमण्ड, सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष डम्बर सिंह विष्ट, र सह-प्रधानाध्यापक श्याम प्रसाद पाण्डेय लगायत सहभागी थिए।
​डेलिगेसनले डडेल्धुरामा सडक, पुल, खानेपानी, खेलमैदान, र तटबन्ध लगायतका महत्वपूर्ण आयोजनाहरूको बजेट काटिएका कारण स्थानीय जनतामा परेको असुविधाबारे जानकारी तथा ध्यानाकर्षण गराएको थियो।

यस अघि उहाँहरूले माननीय अर्थमन्त्री, शिक्षामन्त्री, शहरी विकास मन्त्रालयका सचिव, र शहरी विकास विभागका महानिर्देशकलाई भेटेर समस्याको गाम्भीर्यताबारे अवगत गराउँदै ज्ञापनपत्र बुझाईसकेका छन् ।
​भेटघाटको क्रममा प्रधानमन्त्रिको कार्यालय, सरोकारवाला सबै मन्त्रालय र विभागका प्रमुखहरूबाट समस्या समाधानका लागि सकारात्मक आश्वासन प्राप्त भएको उक्त टोलिले जनाएको छ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग