डडेल्धुरा : ईलाका प्रहरी कार्यालय जोगबुढा डडेल्धुरा मातहत रहेको अस्थाई प्रहरी पोष्ट कुर्मुल्ले अबैध मदिरा नस्ट गरेको छ । अ.प्र.पो. कुर्मुल्लेबाट खटिएको प्रहरी गस्ती टोलीले परशुराम नगपालिका वडा नं ११ सलेता स्थित विभिन्न पसलहरूमा चेकजाँच गरेको थियो ।
सो चेकजाँचका क्रममा लुकाई छिपाई राखेको 20-20 (ठेउका) प्लाष्टिक नामक न्यून गुणस्तर मदिरा ४० क्वाटर प्रहरीले फेला परेको थियो । फेला परेको गुणस्तरहिन अवैध मदिरा बरामद गरी स्थानीय मानिस र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके