• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

टिकट नपाएपछि झापाका घिमिरेले रुँदै छाडे एमाले (भिडियोसहित)

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
चैत्र २९, २०७८
0
टिकट नपाएपछि झापाका घिमिरेले रुँदै छाडे एमाले (भिडियोसहित)

२९ चैत, झापा । झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार सिफारिसमा नपरेपछि एमाले जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेका छन् ।

३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरें, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरें, तर पार्टीका केही नेताले मेरो अवमुल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरेें,’ पत्रकार सम्मेलनमा आँसु खसालेका उनले भने, ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’

उनले पार्टीमा जीवन विताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वभाविक भएको भन्दै भने, ‘कसैलाई थपि थपि जिम्मेवारी दिने र कसैलाई अवसरबाट बञ्चिन गर्ने काम एमालेको स्थानीय नेतृत्वबाट भएको छ ।’
पत्रकार सम्मेलनमा भावुक भएका उनले आफ्ना आँसुले अन्याय गर्नेहरुलाई पिरोल्ने बताए । भने ‘मेरो आँसुले मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै रुँदै बाहिरिने अवस्था सिर्जना गरे ।’

पत्रकार सम्मेलनमार्फत एमाले छाडेको घोषणा गरेका उनले स्वतन्त्र बामपन्थीका रुपमा बस्ने तत्काल अरु पार्टीमा नजाने पनि बताए । ६५ वर्षको उनले आफूले सकुञ्जेल वर्गीय जनताको पक्षमा काम गरिरहने बताए । घिमिरेले मेची नगरको मेयर उठ्ने चाहना राखेका थिए । तर एमाले मेची नगर कमिटीले उनको नाम नै सिफारिस गरेको थिएन ।

घिमिरेले गरेको पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस् ।
https://m.facebook.com/story.php?story_fbid=2162321677277693&id=100004996442187

सम्बन्धित Posts

भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी
चुनाव

भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी

जेष्ठ ८, २०७९
परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी
चुनाव

परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी

जेष्ठ ४, २०७९
आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित
चुनाव

आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित

जेष्ठ १, २०७९
आलिताल १ को अध्यक्षमा एमालेको अग्रसरता
चुनाव

आलिताल अपडेट : गुरुङलाई पछाडि पार्दै पार्की ३३ मतले अगाडी

जेष्ठ १, २०७९
चुनाव

ब्रेकिङ न्युज : आलितालमा कांग्रेसलाई पछार्दै माओवादीका पालिका उमेदवार ४८ मतले अगाडी

जेष्ठ १, २०७९
नेपाली काङ्ग्रेसका युवा नेता मल्ल वडा अध्यक्षमा प्यानल सहित निर्वाचित
चुनाव

नेपाली काङ्ग्रेसका युवा नेता मल्ल वडा अध्यक्षमा प्यानल सहित निर्वाचित

जेष्ठ १, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

डडेल्धुराको आलिताल-८ ले नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने

✍️ जनमुक्ति संवाददाता
बैशाख ३०, २०८२
0

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

अछाममा झगडा गरेको अभियोगमा जिल्ला समन्वय उपप्रमुख पक्राउ

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

डडेल्धुराको जोगबुडाबाट धनगढी जादैँ गरेको इभि हाइस दुर्घटना, ३ जना घाइते

✍️ जनमुक्ति संवाददाता
बैशाख २०, २०८२
0

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

✍️ जनमुक्ति संवाददाता
बैशाख १९, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग