• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

चुनाबमा जाने भनेको संसदवादमा जाने होइन , केहि स्थानीय निकाय आफुले लिएर हस्तक्षेप गर्ने हो : विप्लव

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
चैत्र २९, २०७८
0
चुनाबमा जाने भनेको संसदवादमा जाने होइन , केहि स्थानीय निकाय आफुले लिएर हस्तक्षेप गर्ने हो : विप्लव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले स्थानीय निर्वाचनलाई नयाँ ढंगले प्रयोग गर्ने कुरालाई संसदवादमा फस्ने कल्पना समेत नर्गन आफ्ना नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जबस मोर्चाको केन्द्रीय प्रशिक्षणलाई संवोधन गर्दै महासचिव विप्लवले सिंगो पार्टी बाहिर रहेर केही आफ्ना कार्यकर्तालाई स्थानीय तहमा गएर हस्तक्षेप गर्ने कामलाई संसदवाद देख्नु गलत हुने बताए ।

नेपालमा आफुहरुले एकीकृत जनक्रान्ति गर्न गइरहेको बताउँदैं महासचिव विप्लवले
आजको विश्व र नेपालको बदलिएको मनोविज्ञान र क्रान्तिको तयारीको रुपमा आफुहरु जनतामा नयाँ ढंगले जान खोजेको जिकिर गरे ।

सशस्त्र बहिष्कार र निश्क्रिय बहिष्कार दुबैं आजको सन्दर्भमा नेपाली क्रान्तिका लागि फाइदाजनक नहुने बताउँदैं महासचिव विप्लवले जनतासँग एकाकार भएर जान पनि स्थानीय निर्वाचन संघर्षको केन्द्र बन्न पुगेको बताए ।

वैशाख ३० गतेसम्म पार्टीले स्थानीय निर्वाचनलाई नयाँ ढंगले हेरेको तर त्यसपछि नयाँ कार्यनीति विकसित भएर अगाडि बढ्ने दाबी गरे ।

संसदीय व्यवस्था मुलतः पुँजीवादी र प्रतिक्रियावादी व्यवस्था भएको तर त्यहाँभित्र गएर संसदको भण्डाफोर गर्न क्रान्तिकारीहरुले लेनिन र रोजाबाट पाठ सिक्नुपर्ने बताए ।

सम्बन्धित Posts

नेकपा बहुमत डडेल्धुराको चौथो बैठक सम्पन्न, सशक्त संघर्ष गर्ने निर्णय
राजनीति

नेकपा बहुमत डडेल्धुराको चौथो बैठक सम्पन्न, सशक्त संघर्ष गर्ने निर्णय

पुस १०, २०८२
कैलालीबाटै चुनाव लड्छुः आरजु राणा
चुनाव

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
राजनीति

कांग्रेस सभापति देउवा खतरामुक्त, सुरक्षित ठाउँमा राखेर उपचार गरिँदै

भदौ २५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो दल्ने युवा ६ लाख धरौटीमा रिहा
राजनीति

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो दल्ने युवा ६ लाख धरौटीमा रिहा

असार २७, २०८२
नेताको गति र मतिसँग नागरिक सन्टुष्ट छैनन् : गगन थापा
राजनीति

डाँडामा बसेर लाखौँ कमाउन सम्भव छः गगन थापा

बैशाख १६, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग