डडेल्धुरा: डडेल्धुराको आलितालले शिक्षक अध्यापन अनुमति पत्रको निमावि र मावि तहका तयारी कक्षाहरु संचालन गरिने पालिकाले जनाएको छ ।
योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले आलिताल गाउँपालिकाको कार्यालय निवेदन दिन अनुरोध गरिएको छ । साथै थप जानकारीको लागि नविन जोशीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सम्पर्क : ९८५८०६७९७९